एक भाषा छनौट गर्नुहोस् ।:
नेपाली(Nepali)
उजुरी (निरीक्षणको अनुरोध) फारम
लाई :
अध्यक्ष,,
निरीक्षण मण्डल
विश्व बैंक जवाफदेहिता संयन्त्र,
MSN: MC 10-1007
1818 H St., NW, वासिङ्टन, DC 20433, USA.
फ्याक्स: +1(202)-522-0916.
इमेल:
ipanel@worldbank.org
(कृपया तलका प्रश्नहरूको सकेसम्म राम्ररी उत्तर दिनुहोस् । फारम जम्मा भइसकेपछि, हामी आवश्यक कुनै थप जानकारी सङ्कलन गर्नको लागि तपाईंसँग सम्पर्क गर्नेछौँ ।)
नोटहरू :
-
यदि फारम भर्न तपाईंलाई कुनै कठिनाइ भएमा, कृपया विश्व बैंकको जवाफदेहिता संयन्त्रलाई ईमेल: ipanel@worldbank.org मा सम्पर्क गर्नुहोस् वा +1(-202)-458-5200 मा फोन गर्नुहोस् ।